Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बाढीले भारतीय सेनाका २३ जवान बगायो

बाढीले भारतीय सेनाका २३ जवान बगायो

  • काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन् ।

    images
    images
    images

    बाढीले सेनाका बाहनहरु समेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी सुरु गरिएको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij