
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । ग्लोबल आईएमई बैंकले आफ्ना स्वामित्वमा रहेको गैह्र बैंकिङ सम्पत्ति (घर, जग्गा) हरु लिलाम मार्फत बिक्री गर्ने भएको छ ।उक्त सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने बैंकले जनाएको छ ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले बैंकको प्रधान कार्यालय, नक्साल, काठमाडौं स्थित कर्जा असुली विभाग वा बैंकको अन्य शाखाहरुमा १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij