Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

गौशालामा गोली चल्यो

गौशालामा गोली चल्यो

  • काठमाडौं । काठमाडौंको गौशालामा गोली प्रहारबाट एकजना सख्त घाइते भएका छन् । घाइतेको परिचय खुल्न बाँकी छ ।

    प्रहरी स्रोतका अनुसार  सोमबार मध्याह्नतिर गौशालामा एक जनामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन् ।  फरार भएका व्यक्तिको प्रहरीले अनुसन्धान थालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij