Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पोखरामा एक किशोर मृत फेला

पोखरामा एक किशोर मृत फेला

  • काठमाडौं । पोखराको फुस्रेखोलामा एक किशोर मृत फेला परेका छन् । पोखरा १७, बिरौटा निवासी १४ वर्षीय क्षितिज बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images
    images
    images

    शनिबार दिउँसो एक पुरुषको शव खोलामा अड्किएको अवस्थामा भेटिएको सूचना पाएसँगै वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल खटिएको थियो ।

    घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij