Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु

वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु

  • काठमाडौं । वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु मा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । अन्य १५० जनाभन्दा बढी घाइते छन् । मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा यो घटना भएको हो । पटाका पड्काएपछि आगो लागेको अनुमान छ । 

    images
    images
    images

    इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् । इराकको समाचार एजेन्सी निनाले घटनास्थलको फोटो सार्वजनिक गरेको छ । सामाजिक सन्जालमा आगोले क्षति पुर्याएका तस्वीरहरु सार्वजनिक भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij