
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक परेको छ । उनका ममतामयी माता इन्द्रमाया कटुवालको उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कटुवालको दुवै मृगौला फेल भएपछि झापा विर्तामोडस्थित मनमोहन अस्पतालमा डायलेसिस गराउँदै आएकी थिइन् ।
उनी गत आइतबार पनि डायलसिस गराउन घरबाट अटो चढेर अस्पताल पुगेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij