Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात

मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात

  • काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।
     
    उपचारका क्रममा विरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाति हातपात गरेका थिए । उपचारका लागि अस्पताल लगिएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको हो ।
     
    आक्रोशित आफन्तले अस्पतालको सिसासमेत फुटाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij