Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

काठमाडौंमा एक जना मृत अवस्थामा फेला

काठमाडौंमा एक जना मृत अवस्थामा फेला

  •  काठमाडौं । काठमाडौंमा एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १९ दमाईटोल बस्ने ५६ वर्षीय राजेन्द्र महर्जन आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij