Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

इन्धन डिपोमा आगलागी हुँदा ३५ जनाको मृत्यु

इन्धन डिपोमा आगलागी हुँदा ३५ जनाको मृत्यु

  • काठमाडौं । बेनिनमा इन्धन डिपोमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । त्यस्तै एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । अधिकारीहरूले घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको  बताएका छन् ।

    images
    images
    images

    शनिबार नाइजेरियाको सीमाना नजिकैको सेमे–पोड्जी सहरमा तस्करी गरिएको इन्धनको गोदाममा आगलागी भएको थियो । जहाँ कार, मोटरसाइकल र ट्राइसाइकल ट्याक्सीहरू इन्धन भण्डारण गर्न आएका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij