Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पिङ खेल्दा लडेर एक बालकको मृत्यु

पिङ खेल्दा लडेर एक बालकको मृत्यु

  • काठमाडौँ । पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडका रहेका छन् । मन्दिपको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालका अनुसार घर नजिकै रहेको ईपिलको रुखमा बुधबार दिउँसो ४ बजे जुटको डोरीको पिङ बनाइ खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij