Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन् । दुई दिन पहिले कर्तव्य ज्यान मुद्दामा साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका – १ रिठाबोटका ९२ वर्षीय पहले कामीलाई घरबाटै पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो । अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए । 

    पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij