
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा एक जना पक्राउ परेका छन् । हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले आज उनलाई नियन्त्रणमा लिएको हो । हिजो घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij