
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक करिब ३ अंकले बढेको छ । नेप्से २.९२ अंकले बढेर २००९९८ विन्दुमा पु्गेको छ । यो समयमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रह्यो ।
आज ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर ६३ लाख १४ हजार ३९२ रुपैयाँमा कारोबार भएको छ । जसमध्ये २० कम्पनीको मूल्य बढेको छ । त्यस्तै १५ कम्पनीको मूल्य घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij