Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनी प्रदेश : तिजमा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश : तिजमा सार्वजनिक बिदा

  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको छ । हरितालिका तिज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी सरकारले भदौ ३१ गते बडका अट्वारी पर्वका अवसरमा दाङ, बाँके र बर्दियाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ । अट्वारी पर्वका अवसरमा घोराही, तुलसीपुर र राप्ती गाउँपालिकाले पनि  सार्वजनिक बिदा दिएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट