Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

केन्द्रीय कारागार अस्पतालमा स्पाइनल हेल्थसम्बन्धी कार्यशाला

केन्द्रीय कारागार अस्पतालमा स्पाइनल हेल्थसम्बन्धी कार्यशाला

  • काठमाडौं । राष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा केन्द्रीय कारागार अस्पतालले काभ्रेस्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा एक दिने स्पाईनल हेल्थसम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ ।

    images
    images
    images

    केन्द्रीय कारागार अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारी र केन्द्रीय सुधार गृह, भद्र सुधार गृह तथा महिला सुधार गृहका नाइकेहरु, कैदीबन्दी लगाएत ७० जनाभन्दा बढीको सहभागिता थियो ।

    केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले उद्घाटन गरेको उक्त कार्यशालामा केन्द्रका निर्देशक डा राजु ढकालको टिमले अभिमुखीकरण , प्रयोगअभ्यास, खतराका चिन्हहरु तथा रोकथामका उपायहरुका बारेमा प्रस्तूतीकरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij