Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ रद्द

पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ रद्द

  • काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बिहीबार बैठकले पार्किङको ठेक्का रद्द गरेको हो । 

    images
    images
    images

    पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङमा तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्द गरिएको हो । 

    सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्ने थियो । तर लामो समय सम्म बक्यौता बाँकी राखेको र अरु नियम पनि उलङ्घन गरेको भन्दै कोषले ठेक्का रद्द गर्ने निर्णय गरेको  हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij