Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

  • काठमाडौँ । दोलखामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिञ्चोक गाउँपालिका ३ बुलासे बस्ने २० वर्षीय नवीन खत्री रहेका छन् । खत्रीलाई २ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको १ थान भरुवा बन्दुक र घर नजिकै बारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा थप १ थान भरूवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

    \

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij