Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बलिउड गायिका शिल्पा राव नेपाल आउँदै

बलिउड गायिका शिल्पा राव नेपाल आउँदै

  • काठमाडा । बलिउड गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । सोल्टी होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन भदौ ८ गते काठमाडौं आउने भएकी हुन् ।  

    रोअर ईन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले गायिका रावलाई नेपाल ल्याउन लागेको हो । आयोजकले उक्त कार्यक्रममा सहभागी हुन माईपेमार्फत् टिकट काट्न सकिने जनाएको छ । त्यस्तै पूर्वमिस नेपाल नम्रता श्रेष्ठले सो कार्यक्रमको सञ्चालन गर्ने जनाइएको छ । 

    उक्त कार्यक्रममा माई पेलाई टिकेटिङ पार्टनर बनाइएको कार्यक्रम संयोजक मोहित बस्नेतले जनाएका छन् । कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij