Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

  • काठमाडौँ । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन्।

    images
    images
    images

    सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सबिन विक समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij