Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आइजी बसन्तको 'बीपी सन्तुलन'

आइजी बसन्तको 'बीपी सन्तुलन'

  • काठमाडौ. । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी प्रमुख आईजीपी बसन्त कुँवर र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिले संयुक्तरुपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरलाई रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी श्रीमती संघको कार्यालयमा कार्यक्रम गरिएको थियो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij