Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ओलीले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

ओलीले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । 

    images
    images
    images

    गृहमन्त्रीसँग अब राजीनामा दिनुबाहेक अर्को कुनै विकल्प बाँकी नरहेको पनि उनले टिप्पणी गरे । पार्टी मुख्यालय, च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आज ओलीले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

    एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट नै एक क्विन्टल सुन तस्करी प्रकरणले गृहमन्त्री श्रेष्ठको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको उनले टिप्पणी गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij