Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

थप ३ ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति

थप ३ ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति दिएको छ ।

    images
    images
    images

    बानेश्वरस्थित जेबीएनएल सेक्युरिटिज, दरबारमार्गस्थित आरबीबी सेक्युरिटिज र ललितपुरको कुपण्डोलस्थित सीबीआईएल सेक्युरिटिजलाई बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायको लागि स्वीकृति दिएको हो ।

    हालसम्म बोर्डबाट नयाँ २० ब्रोकर कम्पनीले स्वीकृति पाइसकेका छन् । स्वीकृत पाएकामध्ये केहीले कारोबार सुरु गरिसकेका छन् । हाल ५७ वटा ब्रोकर कम्पनीहरुले धितोपत्र कारोबार गर्दै आएका छन् । ती ब्रोकर कम्पनीहरुलाई १ देखि ६७ नम्बरसम्मका कोड दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij