Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उड्दाउड्दै काठमाडौंंमै अवतरण

उड्दाउड्दै काठमाडौंंमै अवतरण

  • काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । प्राविधिक समस्या देखिएपछि बुद्धको एटीआर ८५७ को जहाज त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।

    images
    images
    images

    बुद्ध एयरले जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको जनाएको छ । समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij