Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ललितपुरबाट ६ जुवाडे पक्राउ

ललितपुरबाट ६ जुवाडे पक्राउ

  • ललितपुर । ललितपुर, गोदावरी नगरपालिका–१३ झरुवाराशीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सोही ठाँउ बस्ने बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij