Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लडेर एक महिलाको मृत्यु

लडेर एक महिलाको मृत्यु

  • काठमाडौँ । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाँस काट्ने क्रममा भीरबाट लडेर  मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । 

    images
    images
    images

    स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा आफ्ना छोरीहरूसँग उनी घाँस काट्न गएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जनाए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij