Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

निर्माता, निर्देशक उज्वल घिमिरेलाई मातृशोक

निर्माता, निर्देशक उज्वल घिमिरेलाई मातृशोक

  • काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता उज्वल घिमिरेलाई मातृशोक परेको छ । गत असार ३१ गते उनकी आमा पूर्णिमा घिमिरेको ८५ वर्षको उमेरमा  निधन भएको हो ।

    images
    images
    images

    अमेरिकामा रहँदै आएका घिमिरे आमाको निधनपछि काजकिरियाका लागि काठमाडौंमा छन् । घिमिरेले हिजो १३ दिने काजकिरिया संस्कार पूरा भएको र आज केही विधि हुने जानकारी दिए ।

    पूर्णिमाको परिवारमा दुई छोरा र एक छोरी छन् । उज्वल उनको जेठो छोरा हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij