Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । कैलालीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह राजपुत रहेका छन् । कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम लागूऔषधसहित राजपुतलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा लुकाई राखेको लागूऔषध फेलापारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij