Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न गृह मन्त्रालयको निर्देशन

मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न गृह मन्त्रालयको निर्देशन

  • काठमाडौं । केही जिल्लामा मिटरब्याज पीडितले निवेदन लिई जिल्ला प्रशासन कार्यालय जाँदा अवरोध गरिएको पाइएकाले त्यसको समाधान गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयमा पनि गुनासो राख्न बाधा उत्पन्न भएको जानकारी आएकाले सहज व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाएका छन् ।

    images
    images
    images

    गृह मन्त्रालयले मिटरब्याज पीडतलाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पनि अनुरोध गरेको छ। त्यस्तै, पीडित र पीडिकबीच हुने छलफलमा पनि सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।

    अहिलेसम्म दुई हजार २८० निवेदनको मिलापत्र फर्छ्यौट भइसकेको समेत मन्त्रालयले जनाएको छ । मिटरब्याज पीडितलाई न्यायको प्रत्याभूति गर्न काम भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij