Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

अनुहारका विकृतिसम्बन्धि उपचारलक्षित अस्पतालको स्थापना हुदै

अनुहारका विकृतिसम्बन्धि उपचारलक्षित अस्पतालको स्थापना हुदै

  • काठमाडौं । नेपालमा पहिलोपटक अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्याको उपचारलक्षित छुट्टै अस्पतालको स्थापना हुने भएको छ । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई विना शुल्क उपचार प्रदान गर्ने उद्देश्यले काठमाडौंको नख्खुमा  सञ्चालनमा आउन लागेको यस एकद्वार उपचार केन्द्रको शनिबार शिलान्यास भएको हो ।

    onlinepatrika
    Arghakhachi

    विश्वविख्यात क्रेनियोफेसियल प्रा. डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन, इन्टरनेसनलको आर्थिक सहायतामा यस अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरूले पूर्णत निस्शुल्क सेवा पाउनेछन्।

    AGNI GROUP

    यस संस्थाले सुरुवाती चरणमा प्रति वर्ष करिब ५०० जनालाई निस्शुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा वार्षिकरूपमा १५ सय जनासम्मलाई निशुल्क सेवा दिने लक्ष्य लिएको डा. सिंहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij