Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

खल्तीमा खैरो हिरोइन लिएर हिँडेका थापा समातिए

खल्तीमा खैरो हिरोइन लिएर हिँडेका थापा समातिए

  • काठमाडौं । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । टिकापुर नगरपालिका वडा नं. १ समितिपुरका २२ वर्षीय नविन थापालाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई दुई सय ५० मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँबाट पक्राउ गरेको छ । 

    images
    images
    images

     प्रहरीका अनुसार शंकास्पद रुपमा हिडिंरहेका उनको शरीर खोजतलास गर्ने क्रममा लागूऔषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप जाँचबुझ गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij