Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जंगली च्याउ खाएका दुई छोरा र आमाको मृत्यु

जंगली च्याउ खाएका दुई छोरा र आमाको मृत्यु

  • काठमाडौं । रोल्पामा जंगली च्याउ खाएका तीन जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५, बुझिङका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीय दुर्गे गुरुङकी श्रीमती भीमा गुरुङ र छोराहरु ११ वर्षे सुशील र ६ वर्षका प्रेमको निधन भएको हो ।

    images
    images
    images

    थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएका उनीहरुमध्ये गत बिहीबार प्रेमको, अस्ति सुशीलको र हिजो भीमाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विषालु च्याउ खाएका सोही स्थानका अन्य ११ जनाको पनि उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij