Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ओलीको राजनीतिक कम्बोडिया भ्रमण

ओलीको राजनीतिक कम्बोडिया भ्रमण

  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यहि मंगलबार  ४ दिने राजनीतिक भ्रमणका लागि कम्बोडिया जाने भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीले भ्रमणका क्रममा त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता समेत गर्नेछन् ।

    images
    images
    images

    ज्ञवालीका अनुसार ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्नेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij