Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर मृत्यु

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर मृत्यु

  • काठमाडौं । झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई ५५ वर्षकी सिला बुढाथोकीको मृत्यु भएको छ । 

    images
    images
    images

    खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij