Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रोल्पामा सिँचाइ पोखरीमा डुबेर बालकको मृत्यु

रोल्पामा सिँचाइ पोखरीमा डुबेर बालकको मृत्यु

  • काठमाडौं । रोल्पामा सिँचाइको लागि खनेको पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९, टुनिबोटका ओमस घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    images
    images
    images

    घर छेउको पोखरीमा खेल्ने क्रममा बिहीबार पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij