Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दक्षिणको पहिरो, पीडा गहिरो !

दक्षिणको पहिरो, पीडा गहिरो !

  • ललितपुर । कान्तिलोकपथमा यातायात सुचारु भएको छ । काठमाडौँ र हेटौँडा जोड्ने कान्तिलोक पथमा पहिरो खसेको थियो । पहिरो हटाई यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images
    images
    images

    मौसममा सुधार आएपछि पहिरो हटाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij