Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

जीवन विकास लघुवित्तको सिईओमा सञ्जयकुमार पुन

जीवन विकास लघुवित्तको सिईओमा सञ्जयकुमार पुन

  • काठमाडौँ । जीवन विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सञ्जयकुमार पुन नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    लघुवित्तकोे सञ्चालक समितिको ७९औं बैठकले आगामी कार्यकालका लागि सिईओ मण्डललाई नै जिम्मेवारी दिएको हो । असार १ गतेदेखि नै उनको नयाँ कार्यकाल लागू भइसकेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij