Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

थप २ जनामा  कोरोना संक्रमण पुष्टि

थप २ जनामा  कोरोना संक्रमण पुष्टि

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ । त्यस्तै, हाल देशभर सक्रिय संक्रमतिको संख्या १० रहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij