
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजेबाट प्रतिनिधि सभाको बैठक सुरु हुनेछ । प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।
त्यस्तै राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेबाट सुरु हुनेछ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरुले उक्त बैठकमा आफ्ना धारणा राख्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij