Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एलन मस्क पुनः भए विश्वकै धनी व्यक्ति

एलन मस्क पुनः भए विश्वकै धनी व्यक्ति

  • काठमाडौं । ट्वीटरका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा देखिएका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछि पार्दै मस्क पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

    images
    images
    images

    हाल बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ भने मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर रहेको छ । पुनः विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको यसवर्ष मात्रै कुल सम्पत्तिमा ५५.३ अर्ब डलरले वृद्धि भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij