Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बलात्कार आरोपमा युवा वैज्ञानिक पक्राउ

बलात्कार आरोपमा युवा वैज्ञानिक पक्राउ

  • काठमाडौँ । बलात्कार आरोपमा युवा वैज्ञानिक मार्सल रोका दुई दिन प्रहरी हिरासतमा रहेका छन् ।  आफूलाई रोकाले बलात्कार गरेको भन्दै तुलसीपुर उपमहानगरकी एक युवतीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि उनलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    हिजो दाङ जिल्ला अदालतबाट सात दिनको हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पछि अनुसन्धान सुरु भएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जनाएका छन् ।

    घोराही–१६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेपछि चर्चामा आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij