
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । टर्कीको राष्ट्रपतिमा पुनः रेसेप तैयप एर्दोगान निर्वाचित भएका छन् । राष्ट्रपतिका लागि आइतबार भएको चुनावमा विजयी हासिल गर्दै पुनः पाँच वर्षका लागि आफ्नो कार्यकाल सुनिश्चित गरेका हुन् ।
दोस्रो चरणको चुनावमा एर्दोगानले आफ्ना प्रतिद्धन्द्धी केमाल किलिचदारोग्लुलाई हराउँदै जित हात पारेका हुन् । जित पछि एर्दोगानले साढे आठ करोड देशवासीले जितेको भन्दै राजधानी अंकरामा खुसी मनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij