Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

६७ ट्रक फोहोर संकलन

६७ ट्रक फोहोर संकलन

  • काठमाडौं । काठमाडौंका विभिन्न सार्वजनिक ठाउँमा शनिबार भएको विशेष सरसफाइ अभियानबाट ६७ गाडी फोहोर संकलन भएको छ । जसमध्ये महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ गाडी फोहोर संकलन गरेका थिए ।

    images
    images
    images

    अभियानबाट करिब एक सय १८ मेट्रिकटन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । बिहान सात बजे सरसफाइ सुरु भएको सरसफाइ अभियानमनमा महानगरकी उपप्रमुख सुनीता डंगोल, वडा नं ।

    १२, २० र २१ का विभिन्न स्थानमा पुगेर सफाइ कार्यमा सहभागी थिइन् । उपप्रमुख डंगोलले भनिन्, ‘सरसफाइ र स्वच्छता हाम्रो दायित्व हो ।

    यो दायित्व सहभागितामूलक व्यवस्थापन पद्धतिले मात्र दिगो बन्छ । यसकारण सरसफाइ कार्यक्रमलाई अभियानका रूपमा नियमित सञ्चालन गरेर नागरिकको सहभागिता बढाउँदै लैजानुपर्छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij