
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर मुद्दा चलाइएका हरुको बयान भोलिबाट सुरू हुने भएका छ । काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा परेको हुँदा आरोपितको बयान भोलिबाट मात्रै हुने भएको हो ।
बुधवार सरकारी वकिल कार्यालयले हिरासतमा रहेका १६ जनासहित ३० जनाविरुद्ध ५ वटा कसुरमा सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतका व्यक्तिहरु यस प्रकरणमा आरोपीको रुपमा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij