Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेप्से आज बन्द

नेप्से आज बन्द

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको हो ।

    images
    images
    images

     नेप्से पनि सोही कारण बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । गत बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९।१२ विन्दुमा अडिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij