Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    images
    images
    images

    बुधवार देशभर ८५४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यस अवधिमा १४ जना नै संक्रमणमुक्त भएका छन् ।

    images

    हाल सक्रिय संक्रमित ५३ जना रहेका छन्। विगत एक हप्ताको तथ्याङ्क हेर्दा  नेपालमा कोरोना सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । तर, जोखिम भने अझै रहेको मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij