
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी कुँवर पनि संलग्न भएको सञ्चारमाध्यममा समाचार आएपछि सांसद शाहीले प्रतिनिधिसभाको बैठकमा यस्तो माग गरेका हुन् ।
तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटिरहनुले पनि यो प्रकरणको मुद्दा कमजोर हुन सक्ने उनको भनाइ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij