Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बागमतीमा आजदेखि प्रिबजेट छलफल सुरु हुँदै

बागमतीमा आजदेखि प्रिबजेट छलफल सुरु हुँदै

  • काठमाडौँ । बागमती प्रदेशसभामा आजदेखि प्रिबजेट छलफल सुरु हुँदैछ ।

    images
    images
    images

    हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले छलफल सुरु हुन लागेको हो । 

    बागमती प्रदेशसभा सचिव कृष्णहरी खड्काका अनुसार प्रदेशसभा बैठक बिहान ११ बजे प्रदेश राजधानी हेटौंडास्थित प्रदेशसभा हलमा बोलाइएको छ । असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij