Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    सिन्धुली घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  गत वैशाख १ गते उच्च अदालत पाटनले श्रेष्ठलाई ६ लाख जरिवाना, २४ हजार क्षतिपूर्ति तथा दुई दिन कैद गर्ने फैसला गरेको थियो ।

    सो फैसलापछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँ पठाइएको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij