Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

  • काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।

    onlinepatrika
    Arghakhachi

    आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij