Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

  • काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। बोर्डमा आज बसेको बैठकले आगामी असार १ गतेदेखि ३ गतेसम्म दाङमा महोत्सव गर्ने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    महोत्सवको संयोजकमा प्रवक्ता के. एल. बुढाथोकीलाई तोकिएको छ। बालबालिका सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक चलचित्रहरु महोत्सवमा प्रदर्शनी हुनेछन्। साथै, चलचित्रबारे हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी र फोटो प्रदर्शनीका साथै चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ।

    AGNI GROUP

    महोत्सवकै क्रममा जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij